अतीरिक्त क्रियाकलाप
यस कलेजले अतीरिक्त क्रियाकलापको सन्दर्भमा समय समयमा भलीबल, हाजीरी जबाफ ,दौड, लोकगीत प्रतीयोगीता जस्ता कार्यक्रमहरुका साथसाथै मनोरञ्जनात्मक कार्यक्रमहरु (शैक्षिक भ्रमण, बनभोज)मा सहभागीता गराउदै आइरहेको छ ।
यस कलेजले अतीरिक्त क्रियाकलापको सन्दर्भमा समय समयमा भलीबल, हाजीरी जबाफ ,दौड, लोकगीत प्रतीयोगीता जस्ता कार्यक्रमहरुका साथसाथै मनोरञ्जनात्मक कार्यक्रमहरु (शैक्षिक भ्रमण, बनभोज)मा सहभागीता गराउदै आइरहेको छ ।
आर्थिक तथा सामाजिक स्तर न्युन भएका र विकट क्षेत्रका गरिब तथा जेहेन्दार छात्र ÷छात्राहरुलाई उल्लेखित छात्रवृतिको व्यवस्था गरिने छ - CTEVT ले लिने छात्रवृति प्रवेश परीक्षामा सर्वोत्कृष्ट अकं प्राप्त गर्ने बिद्यार्थीको लागी ८ वटा कोठा । - CTEVT बाहेक अन्य संघ संस्थाबाट प्रदान गर्ने छात्रबृक्तिको लागी बाँकी कोटा
यस कलेजमा अध्ययन गर्ने सम्पुर्ण छात्र छात्राहरmले कलेजबाट तोकिएको पोशाक अनिवार्य रm पमा लगाउनु पर्र्नेछ तोकिएको पोशाक बिना उपस्थित हुने विधार्थीहरmलाई कक्षा कोठामा प्रवेश गर्न निषेध गरिने छ
टि.एस.एल.सि तहमा मेडिकल ल्याब असिस्टेन्ट,भेटेनरी जे.टी.ए, कृषि जे.टी.ए र सिभिल सब-ओभरसियर अध्ययन गर्न चाहने इच्छुक बिद्यार्थीहरुका लागी CTEVT ले लिइने प्रबेश परिक्षामा नै असफल भै अध्ययन कार्यबाट बञ्चित नहुन् भन्ने उद्देश्यले निशुल्क प्रबेश परिक्षाको तयारी प्रत्येक बर्षको जेठ १ गते बाट सञ्चालन गर्दै आईरहेको छ।
- SLC/SEE को मार्कसिटको फोटोकपी (२ प्रती) - SLC/SEE को चारीत्रिक प्रमाण पत्रकोे फोटोकपी (२ प्रती) - बाह्य बोडबाट पास गर्नेको हकमा समकक्षताको प्रमाण पत्र र माइग्रेशनको प्रमाण पत्रको फोटोकपी (२ प्रती) - नागरीकता वा नाबालक परीचयपत्र वा जन्म दर्ता प्रमाण पत्रकोे फोटोकपी (२ प्रती) - दुबै कान स्पष्ट देखीने पासपोर्ट साइजको फोटो (६ प्रती)
कम्तीमा SLC वा सो भन्दा माथीको जुनसुकै अध्ययनरत वा A+,A,B+,B,C+,C,,D+,D, र E जुनसुकै ग्रेडमा उत्तिर्ण भएका बिद्याथीहरुले प्राविधिक शिक्षा तथा व्यबसायिक तालीम परीषद ( CTEVT) बाट लिइने Entrance Examination मा उक्तिर्ण हुनुपर्ने छ ।
हाल यस कलेजका प्राबिधिक TSLC तपशिल बमोजिमका कार्यक्रमहरु सञ्चालन भएका छन् । - मेडिकल ल्याब असिस्टेन्ट (१८ महिने ) - भेटेनेरी जे.टी.ए (१८ महिने ) - कृषि जे.टी.ए (१८ महिने ) - सिभल सब-ओभरसीएर (१८ महिने )
- स्वदेश तथा बिदेशमा Medical Lab Sector मा आवाश्यक पर्ने स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने । - स्वदेश तथा बिदेशमा Animal Health Sector मा आवाश्यक पर्ने स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने । - स्वदेश तथा बिदेशमा Agricultural Sector मा आवाश्यक पर्ने स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने । - स्वदेश तथा बिदेशमा Civil Constructive sector मा
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!