भर्नाका लागी आबाश्यक कागाजातहरु

– SLC/SEE को मार्कसिटको फोटोकपी (२ प्रती)
– SLC/SEE को चारीत्रिक प्रमाण पत्रकोे फोटोकपी (२ प्रती)
– बाह्य बोडबाट पास गर्नेको हकमा समकक्षताको प्रमाण पत्र र माइग्रेशनको प्रमाण पत्रको फोटोकपी (२ प्रती)
– नागरीकता वा नाबालक परीचयपत्र वा जन्म दर्ता प्रमाण पत्रकोे फोटोकपी (२ प्रती)
– दुबै कान स्पष्ट देखीने पासपोर्ट साइजको फोटो (६ प्रती)
2018-08-05T11:16:34+00:00