सिहं टेक्निकल कलेज नै किन?

– सि.टि.इ.भि.टि. को परिक्षफलमा बोर्ड बोर्ड फस्ट सहित देशकै सबभन्दा धेरै विद्यार्थी पास गराउन सफल ।
– देशकै ख्याती प्राप्त, अनुभवी तथा दक्ष प्रशिक्षकबाट अध्यापन गराईने ।
– प्रोजेक्टरको माध्यामबाट बिद्यार्थीहरुलाई पठन–पाठन गराईने ।
– प्रयोशालामा भरपुर प्रयोगात्मक सामाग्रीको व्यबस्था ।
– कलेज हाता भित्रै प्रयाक्टिकलको व्यबस्था ।
– पुस्तकालय,इन्टरनेट र वाईफाईको सुबिधा ।
– न्युनतम शुल्कमा छात्राबासको सुबिधा ।
– अनुशासित वातावरणमा पठनपाठन हुने ।
– प्रयोगात्मक अभ्यास आफ्नै फिल्डमा गराईने ।
– शान्त र मैत्रिपुर्ण वातावरणमा सिकाई क्रियाकलाप सञ्चालन गरिने ।
– कक्षा सञ्चालन टहरामा गरिने (भुकम्प प्रतीरोधात्मक घर) ।
– निम्न शुल्कमा गुणस्तरीय शिक्षा दिईने ।
– Vibrant,Energeticर Active व्यबस्थापक समुह ।
– ओ.जे.टी मा पठाउँदा खाना, बस्न र तलबको लागी संस्थाद्धारा पहल गरीने ।
– अध्ययन पश्चात् देशभित्र वा बाहिर रोजगारीको लागी संस्थाद्धारा पहल गरीने ।
– अध्ययन पश्चात् जागीरको ब्यबस्था ।
2018-08-05T11:26:03+00:00