Monthly Archives: August 2018

सिहं टेक्निकल कलेज नै किन?

By | 2018-08-05T11:26:03+00:00 August 5th, 2018|Uncategorised|

- सि.टि.इ.भि.टि. को परिक्षफलमा बोर्ड बोर्ड फस्ट सहित देशकै सबभन्दा धेरै विद्यार्थी पास गराउन सफल । - देशकै ख्याती प्राप्त, अनुभवी तथा दक्ष प्रशिक्षकबाट अध्यापन गराईने । - प्रोजेक्टरको माध्यामबाट बिद्यार्थीहरुलाई पठन–पाठन गराईने । - प्रयोशालामा भरपुर प्रयोगात्मक सामाग्रीको व्यबस्था । - कलेज हाता भित्रै प्रयाक्टिकलको व्यबस्था । - पुस्तकालय,इन्टरनेट र वाईफाईको सुबिधा । -

मिसन

By | 2018-08-06T10:16:34+00:00 August 5th, 2018|Uncategorised|

सम्पुर्ण बिद्यार्थीहरुलाई सुलभ शुल्कमा गुर्णस्तरीय प्राविधिक शिक्षा दिई उनीहरुलाई स्वावलम्बी, आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउनुका साथै सामाजिक तथा आर्थीक दृष्टिकोणले पिटडीएका बर्गहरु (जनजाती, महिला,दलीत, सिमान्तकृत, द्धन्द तथा भुकम्प पिडीत) लाई समेत प्राविधिक शिक्षाको माध्यामबाट मलधारमा सम्माहित गर्नु नै यस कलेजको प्रमुख मिसन हो । अन्तराष्ट्रिय बजारमा समेत Competition गर्न सक्ने दक्ष Manpower तयार गर्ने जमर्को राख्दै International स्तरको Technology लाई

प्रयोगात्मक कक्षा

By | 2018-08-05T11:24:35+00:00 August 5th, 2018|Uncategorised|

CTEVT द्धारा तोकिएको पाठ्यक्रम अनुसार बिद्यार्थीहरुले अध्ययन गर्नुपर्ने प्रयोगशाला जाँच विषयमा आवाश्यक प्रयोगात्मक अभ्यासको लागी CTEVT को निर्देशन अनुसार तोकीएको सम्पुर्ण सामाग्रीहरु सहितको प्रयोगात्मक कक्षाको व्यबस्था गरीएको छ ।

पुस्तकालय

By | 2018-08-05T11:23:48+00:00 August 5th, 2018|Uncategorised|

CTEVT द्धारा तोकिएको पाठ्यक्रम अनुसार मुख्य तथा सन्दर्भ पुस्तक, सम्बन्धित पत्रपत्रिकाहरु पर्याप्त रुपमा समाबेश गरी पुस्तकालयलाई ब्यबस्थित गरीएको छ ।

परिक्षा प्रणली

By | 2018-08-05T11:23:04+00:00 August 5th, 2018|Uncategorised|

बिद्यार्थीहरुको शैक्षिक गुर्णस्तर उकास्न तथा परीक्षा देखी डराउने बानी हटाउन र विद्यार्थीहरुको शैक्षीक कमजोरी पत्ता लगाई सुधारात्मक तरीकाबाट बिद्यार्थीको शैक्षिक गुर्णस्तर उकास्नको लागस् एक शैक्षिक वर्ष भित्र तीनवटा एकाइ परीक्षा र तीनवटा त्रैमासीक परिक्षाहरु सञ्चालन गरिनेछ । यसका साथै CTEVT को नेशनल बोर्ड परीक्षा संचालन हुनुभन्दा २ महिना अगाबै १ प्रि क्वालिफाइङ्ख टेस्ट लिइनेछ ।

कक्षा सञ्चालन

By | 2018-08-05T11:22:18+00:00 August 5th, 2018|Uncategorised|

यस कलेजमा कक्षा संचालन हप्ताको ६ दिन बिहान ११ बजे देखी बेलुकी ५ः३० बजेसम्म हुनेछ । प्रत्येक कक्षाको समय १ घण्टाको रहनेछ ।

कोटा संख्या

By | 2023-07-07T08:45:48+00:00 August 5th, 2018|Uncategorised|

कार्यक्रमहरु कोटा संख्या  ल्याब टेक्नोलोजी ३० जना भेटेनेरी जे.टी.ए  ४० जना  कृषि जे.टी.ए  ४० जना सिभिल सव ओभरसियर  ४० जना जम्मा क्षमता १५० जना

फिल्ड भिजिट

By | 2018-08-05T11:20:56+00:00 August 5th, 2018|Uncategorised|

अध्ययनको शिलशिलामा विद्यार्थीहरुलाई प्रतक्ष्य रुपमा नेपालका प्रख्यात हस्पिटल, ल्याबहरु,प्रख्यात भेटेनरी फर्महरु,पशु स्वास्थ्य अस्पताल,पशुपालन फर्महरु,कृषी अनुसन्धान केन्द्रहरु तरकारी तथा फलफुल बजार,बगैचा , पुष्प संघ नेपाल सम्बन्धित क्षेत्रका सरकारी तथा गैर सरकारी सिचाँई परीयोजना, हाइड्रोपावर, खानेपानी योजना, सर्भे क्याम्प, रोड विभाग जस्ता स्थलगत अवलोकनमा सम्पुर्ण विद्यार्थीहरुलाई सहभागीता गराउँदै आईरहेको छ ।