सम्पुर्ण बिद्यार्थीहरुलाई सुलभ शुल्कमा गुर्णस्तरीय प्राविधिक शिक्षा दिई उनीहरुलाई स्वावलम्बी, आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउनुका साथै सामाजिक तथा आर्थीक दृष्टिकोणले पिटडीएका बर्गहरु (जनजाती, महिला,दलीत, सिमान्तकृत, द्धन्द तथा भुकम्प पिडीत) लाई समेत प्राविधिक शिक्षाको माध्यामबाट मलधारमा सम्माहित गर्नु नै यस कलेजको प्रमुख मिसन हो ।
अन्तराष्ट्रिय बजारमा समेत Competition गर्न सक्ने दक्ष Manpower तयार गर्ने जमर्को राख्दै International स्तरको Technology लाई स्वदेशमै भित्राईInternational System अनुसार नै अध्ययापन गराउने दृढ संकल्पका साथ अगाडी बढिरहेको छ । हाल संचालीत प्राबिधिक टि.एस.एल.सी तहको Programmes अलवा बिभिन्न बिषयहरुको छोटो अबधिका तालीम देखी P.S.L or Diploma,Bachelor,Master,M.Phil र Ph.D तहसम्म अध्ययन अध्यापन गराउन National तथा International Colleges एवं Universities सगं Collaboration गर्दै अगाडी बढिरहेको छ ।