छात्रवृतिको व्यवस्था

आर्थिक तथा सामाजिक स्तर न्युन भएका र विकट क्षेत्रका गरिब तथा जेहेन्दार छात्र ÷छात्राहरुलाई उल्लेखित छात्रवृतिको व्यवस्था गरिने छ
– CTEVT  ले लिने छात्रवृति प्रवेश परीक्षामा सर्वोत्कृष्ट अकं प्राप्त गर्ने बिद्यार्थीको लागी ८ वटा कोठा ।
– CTEVT  बाहेक अन्य संघ संस्थाबाट प्रदान गर्ने छात्रबृक्तिको लागी बाँकी कोटा
2018-08-05T11:19:14+00:00