– स्वदेश तथा बिदेशमा Medical Lab Sector मा आवाश्यक पर्ने स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने ।
– स्वदेश तथा बिदेशमा Animal Health Sector मा आवाश्यक पर्ने स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने ।
– स्वदेश तथा बिदेशमा Agricultural Sector मा आवाश्यक पर्ने स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने ।
– स्वदेश तथा बिदेशमा Civil Constructive sector मा आवाश्यक पर्ने स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने ।
– स्वदेश तथा बिदेशमा Group (महिला दलीत,जनजाती,लोपउन्मुख,सिमाङ्खककृत,द्धन्द तथा भुकम्प पीडीत) लाई आत्मनिर्भर, स्वावलम्बी तथा स्वरोजगारमुखी बनाउने ।
– स्वदेशी तथा विदेशी बजारमा पनि Competition गर्न सक्ने दक्ष Manpowerउत्पादन गर्ने ।