Home 2023-07-07T08:58:36+00:00

CTEVT बाट सम्बन्धन प्राप्त प्राबिधिक कलेज

सिंह प्राबिधिक कलेज

Singh Technical Collage स्तरिय प्राविधिक दक्ष जनशक्ति तयार पार्ने उद्देश्य लिई CTEVT बाट सम्बनधन् स्वीकृतीमा शैक्षिक शत्र २०७१/७२ देखी प्राबिधिक टि.एस.एल.सी मेडिकल ल्याब असिस्टेन्ट, भेटेनेरी, जे.टि.ए र सिभिल सब ओभरसियर जस्ता रोजगारमुलक १८ महिने कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको प्राबिधिक कलेज हो, जुन काठमाण्डौ जिल्लाको सामाखुसीमा (गोगंबु चोकबाट करीब ७०० मिटर दक्षिण)अती Peaceful,Pleasant Environment र Available Compound रहेको स्थानमा अबस्थित छ । यस कलेजको पठन पाठन अती Experienced,Trained,Dedicated Instructor हरुबाट हुदैँ आईरहेको छ । Theoretical/Practical दुबै क्षेत्रमा महत्व दिइने यस कलेजको भौतिक पुर्वाधार पनि उक्तिकै सुबिधायुक्त छ ।

प्रिन्सिपलको भनाई

Singh Technical Collage स्तरिय प्राविधिक दक्ष जनशक्ति तयार पार्ने उद्देश्य लिई CTEVT बाट सम्बनधन् स्वीकृतीमा शैक्षिक शत्र २०७१/७२ देखी प्राबिधिक टि.एस.एल.सी मेडिकल ल्याब असिस्टेन्ट, भेटेनेरी, जे.टि.ए र सिभिल सब ओभरसियर जस्ता रोजगारमुलक १८ महिने कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको प्राबिधिक कलेज हो, जुन काठमाण्डौ जिल्लाको सामाखुसीमा (गोगंबु चोकबाट करीब ७०० मिटर दक्षिण)अती Peaceful,Pleasant Environment र Available Compound रहेको स्थानमा अबस्थित छ । यस कलेजको पठन पाठन अती Experienced,Trained,Dedicated Instructor हरुबाट हुदैँ आईरहेको छ । Theoretical/Practical दुबै क्षेत्रमा महत्व दिइने यस कलेजको भौतिक पुर्वाधार पनि उक्तिकै सुबिधायुक्त छ ।

रमेश कुवर थापा
प्रिन्सीपल

Our Core Values

Student Speech

आज म ९४ ल्याउन सफल भएको मेरो मेहनेत मात्र नभई प्रशासनले दिएको सुविधा जस्तै की प्राक्टिकलले पनि हो । भनिन्छ नि सुनेको भन्दा देखेको सिकिन्छ । त्यसै गरी पढाईको साथसाथै प्राक्टिकल लैजादा विधार्थीको पढाई राम्रो हुनेछ भन्ने सोचेर उहॉहरुले हामीलाई सुविधा दिनु भयो प्रशासनको साथै ति शिक्षकहरुले जसले हामीलाई राम्रो शिक्षा दिनु भयो पढ्न प्रोत्साहन गर्नु भयो उहाँहरुलाई म हृदय देखि धन्यवाद व्यत्त गर्दछु । शिक्षकहरु जसको हातमा विधार्थीको भविष्य हून्छ ।सवै ल्याव शिक्षकहरुलाई धेरै धेरै धन्यवाद म अत्यन्तै खूशि छू कि मैले  TSLC को लागी सिहं एकेडेमिलाई छाने  जसले मलाई राम्रो शिक्षा दियो । जसले मलाइ ९४% ल्याउन सफल बनायो ।अन्त्य मा म त्यही भन्छू की मलाई यदि कसैले कून कलेज छ भनेर यदि प«श्न गर्छ भने म भन्छू कि सिहं एकेडेमि बेष्ट र सिहं एकेडेमी पढाउने हरेक शिक्षकहरु बेष्ट। तसर्थ तपाईहरुलाई पनि सिहं एकेडेमीमा भर्ना भई अध्ययन गर्ने सल्लाह दिन चाहन्छु ।धन्यवाद ।
                                                        ९४%(२०७३÷०७४)
मिरा अर्याल . ल्याब असिस्टेनट
म यस कलेजमा शैक्षिक सत्र २०७३÷०७४ मा भेटनेरी जे.टि.ए.मा भर्ना भई अध्यनरत विधार्थी हँ CTEVT को TSLC तहको परीक्षाफलमा ९६.२% ल्याई नेपालको बोर्ड फस्ट भई उत्तीर्ण गरे । मेरो यस सफलतामा मेरो पढाई मेहेनेत आफ्नै ठाँउमा छ । त्यसभन्दा पनि यस कलेजको प्रशाशन, ब्यबस्थापन, विधार्थीहरु प्रती अती  Care नियमीत, Class अनुशासित शान्त बाताबरण, देशकै ख्यातीप्राप्त अनुभवि तथा दक्ष प्रशिक्षकबाट स्तरीय अध्यापन,राम्रो  Practical,Absent हुँदा पनि फोन गरी विधार्थीको चासो लिने आदीको ठुलो भुमिका छ । तसर्थ मलाई  CTEVT को  TSLC तह भेटेनेरी जे.टी.ए.मा नेपालकै बोर्ड फस्ट ल्याउन सहयोग पु¥याउनुहुने सम्पुर्ण प्रशिक्षक,स्टाफ कर्मचारी तथा कलेज प्रशासनलाई धन्यबाद दिन चाहन्छु । तसर्थ मेरा अन्य भाई बहिनीलाई निरन्तर  को  तहको परीक्षफल उत्कृष्ट निकाल्न सफल यस कलेजमा पढ्ने सु अबसर नगुमाउन म आग्रह गर्दछु ।
९६.२%(२०७३÷०७४)
दिपक बुढा . भेटनेरी जे.टी.ए.
मैले यस कलेजमा रहेर पढ्दा यस कलेजको आचार संहिता शर्तहरुको पालना गर्दै आफ्नो पढाइमा केन्द्रित भई कडा मेहेनेत र परीश्रमका साथ अगाडी बढी हामीलाई अध्यापन गराउनुहुने शिक्षकहरु प्रती म अत्यन्त आभारी छु । जसले मलाई यस स्थानमा आउन ठुलो साथ सहयोग र  Motivation दिनुभयो । साथमा कलेज व्यबस्थापनको पनि ठुलो हात रहेको छ । जसले आफ्नो कलेजको राम्रो व्यबस्थापन गरीरहेको छ ।
यस कलेजमा मैले Scholorship Seat पाएर अध्ययन गरेँ । मैले यसलाई पनि आफ्नो सफलता मानी अगाडी बढें । फलस्वरुप ९४.७% ल्याई नेपाल टप भएँ । अन्त्यमा मेरो यस सफलताको पछाडी सर्बप्रथम मेरो परीश्रमका ेसाथै अभिभाबकको साथ,शिक्षकहरुको Motivation Suggedtion र कलेज व्यबस्थापनले हाम्रो लागी गरेको Management को ठुलो हात रहेको छ । तसर्थ यस कलेजमा अध्ययन गर्ने जो कोहीको पनि भबिश्य उज्ववल हुनेछ । तसर्थ नव आगन्तुक विधार्थीहरुलाई पनि यसै कलेजमा अध्ययन गर्नुहोस् भन्ने कलेजमा अध्ययन गर्नुहोस् भन्ने सल्लाह दिन चाहन्छु ।
Scholarship Holder
९७.७%(२०७३÷०७४)
समिता बस्नेत . सिभिल सब–ओभरसियर
Its my immune pleasure to express my gratitude to the college that I got the change to study and forits successful completion. I am really thankful for the theoretial and practical knowledge as well as friendly learning environment, provided by the instructors & the energetic managment team to furnish the career of may study.Due to these reasons,I became Nepal Topper by securing 96.5%. So I request all the new comers students to join this college & please join Singh Academy & make your bright future.Thank you !
Scholarship Holder
९६.५%(२०७३÷०७४)
सुसिला कुमारी विष्ट . कृषि जे.टी.ए.
मेरो सफलताको मुख्य कारणहरु जस्तै CTEVT बाट उत्कृट एकमात्र कलेज,सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षामा जोड,रमाइलो वातावरण अध्यापन हुने उत्कृट शिक्षकहरुबाट  Friendly वातावरणमा अध्यापन हुने भविष्यको लागि उचित परामर्श सहित सत प्रतिशत व्यवहारिक तथा स्वोरोजगार र शीपमूलक शिक्षा प्रदान गर्ने अन्त्यमा सिह एकेडेमी परिवार आदरणीय शिक्षकवर्ग स्टाफ कर्मचारीहरु तथा मैत्रीपुर्ण शान्त वातावरणमा युक्त कलेज प्रति आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु  ।तपाई पनि सिह एकेडेमीमा अध्ययन गरी आफनो सुनौलो भविष्य निर्माण गर्नुहोस । धन्यवाद।
                                   ९६.४%(२०७३÷०७४)
शिखा बुढाथोकी . कृषि जे.टि.ए.
   शान्त वातावरण;दक्ष तथा अनुभवी शिक्षक प्रयोगशाला तथा कलेज कम्पाउण्ड भित्रै प्रयोगात्मक क्षेत्र भएको सहयोगी शिक्षक अनुशासित  वातावरणमा पठनपाठन विषयगत फिल्ड भ्रमणको व्यवस्था छात्रवृत्तिको व्यवस्था विभिन्न क्षेत्र भएको सहयोग शिक्षक अनुशासित वातावरणमा पठनपाठन विषयगत फिल्ड भ्रमणको व्यबस्था,छात्रवृत्तिको व्यबस्था,विभिन्न क्षेत्र भ्रमण गराई प्रत्यक्ष ज्ञान हासील गराउने व्यबस्था,
छात्रबासको आफ्नै व्यबस्था,सन्तुलीत भोजन तथा नास्ताको व्यबस्था,नयाँ नयाँ प्रबिधि अनुसारको अध्ययन,विभिन्न पुरस्कार दिई बिद्यार्थीमा पढ्ने प्रेरण प्रदान गर्ने व्यबस्था ।
मथि यिनै बुँदाहरुले गर्दा व्यक्तिमा आवाश्यक ज्ञान,सिप र धारणको विकास गराई व्यक्तित्व विकास गरायने हुँदा सैद्धान्तिक भन्दा प्राविधिक शिक्षा लिन आजको समाजमा अपरीहार्य रहेको छ । जुन प्राविधिक शिक्षा कृषि जे.टी.ए. (बाली विज्ञान) हासील गराउनु हुने सिंह एकेडेमीका सम्पुर्ण शिक्षक तथा संस्थाका संस्थापक र व्यबस्थापक प्रति हार्दीक कृतज्ञता व्यक्त गर्दै अन्य मेरा नव आगन्तुक भाई बहिनीहरुलाई यसै संस्थामा भई प्रभाबकारी ढंगले प्रभाबकारी ज्ञान,सीप र धारणा हासील गर्नुहुन अनुरोध गर्दछु ।
९६%(२०७३÷०७४)
विना तामाङ . कृषि जे.टी.ए.

OOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOO

OOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOO

OOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOO

OOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOOO

BINITA THAPA, Your Content Goes Here