बिद्यार्थीहरुको शैक्षिक गुर्णस्तर उकास्न तथा परीक्षा देखी डराउने बानी हटाउन र विद्यार्थीहरुको शैक्षीक कमजोरी पत्ता लगाई सुधारात्मक तरीकाबाट बिद्यार्थीको शैक्षिक गुर्णस्तर उकास्नको लागस् एक शैक्षिक वर्ष भित्र तीनवटा एकाइ परीक्षा र तीनवटा त्रैमासीक परिक्षाहरु सञ्चालन गरिनेछ । यसका साथै CTEVT को नेशनल बोर्ड परीक्षा संचालन हुनुभन्दा २ महिना अगाबै १ प्रि क्वालिफाइङ्ख टेस्ट लिइनेछ । माथी उल्लेखित कुनै १ आन्तरीक परिक्षामा अनुत्तिर्ण विद्यार्थीलाई CTEVT लिइने National Board परिक्षामा सहभागी हुन पाउने छैन ।