Uncategorised

अतीरिक्त क्रियाकलाप

By | 2018-08-05T11:20:06+00:00 August 5th, 2018|Uncategorised|

यस कलेजले अतीरिक्त क्रियाकलापको सन्दर्भमा समय समयमा भलीबल, हाजीरी जबाफ ,दौड, लोकगीत प्रतीयोगीता जस्ता कार्यक्रमहरुका साथसाथै मनोरञ्जनात्मक कार्यक्रमहरु (शैक्षिक भ्रमण, बनभोज)मा सहभागीता गराउदै आइरहेको छ ।

छात्रवृतिको व्यवस्था

By | 2018-08-05T11:19:14+00:00 August 5th, 2018|Uncategorised|

आर्थिक तथा सामाजिक स्तर न्युन भएका र विकट क्षेत्रका गरिब तथा जेहेन्दार छात्र ÷छात्राहरुलाई उल्लेखित छात्रवृतिको व्यवस्था गरिने छ - CTEVT  ले लिने छात्रवृति प्रवेश परीक्षामा सर्वोत्कृष्ट अकं प्राप्त गर्ने बिद्यार्थीको लागी ८ वटा कोठा । - CTEVT  बाहेक अन्य संघ संस्थाबाट प्रदान गर्ने छात्रबृक्तिको लागी बाँकी कोटा

पोशाक

By | 2018-08-05T11:18:17+00:00 August 5th, 2018|Uncategorised|

यस कलेजमा अध्ययन गर्ने सम्पुर्ण छात्र छात्राहरmले कलेजबाट तोकिएको पोशाक अनिवार्य रm पमा लगाउनु पर्र्नेछ  तोकिएको पोशाक बिना उपस्थित हुने विधार्थीहरmलाई कक्षा कोठामा प्रवेश गर्न निषेध गरिने छ

निशुल्क तयारी कक्षा संचालन

By | 2018-08-05T11:17:21+00:00 August 5th, 2018|Uncategorised|

टि.एस.एल.सि तहमा मेडिकल ल्याब असिस्टेन्ट,भेटेनरी जे.टी.ए, कृषि जे.टी.ए  र सिभिल सब-ओभरसियर अध्ययन गर्न चाहने इच्छुक बिद्यार्थीहरुका लागी CTEVT ले लिइने प्रबेश परिक्षामा नै असफल भै अध्ययन कार्यबाट बञ्चित नहुन् भन्ने उद्देश्यले निशुल्क प्रबेश परिक्षाको तयारी प्रत्येक बर्षको जेठ १ गते बाट सञ्चालन गर्दै आईरहेको छ।

भर्नाका लागी आबाश्यक कागाजातहरु

By | 2018-08-05T11:16:34+00:00 August 5th, 2018|Uncategorised|

- SLC/SEE को मार्कसिटको फोटोकपी (२ प्रती) - SLC/SEE को चारीत्रिक प्रमाण पत्रकोे फोटोकपी (२ प्रती) - बाह्य बोडबाट पास गर्नेको हकमा समकक्षताको प्रमाण पत्र र माइग्रेशनको प्रमाण पत्रको फोटोकपी (२ प्रती) - नागरीकता वा नाबालक परीचयपत्र वा जन्म दर्ता प्रमाण पत्रकोे फोटोकपी (२ प्रती) - दुबै कान स्पष्ट देखीने पासपोर्ट साइजको फोटो (६ प्रती)

अध्ययनको लागी वान्छनीय योग्यता

By | 2018-08-05T11:15:33+00:00 August 5th, 2018|Uncategorised|

कम्तीमा SLC वा सो भन्दा माथीको जुनसुकै अध्ययनरत वा A+,A,B+,B,C+,C,,D+,D, र  E जुनसुकै ग्रेडमा उत्तिर्ण भएका बिद्याथीहरुले प्राविधिक शिक्षा तथा व्यबसायिक तालीम परीषद ( CTEVT) बाट लिइने Entrance Examination मा उक्तिर्ण हुनुपर्ने छ ।

सञ्चालीत कार्यक्रमहरु

By | 2018-08-05T11:14:34+00:00 August 5th, 2018|Uncategorised|

हाल यस कलेजका प्राबिधिक TSLC तपशिल बमोजिमका कार्यक्रमहरु सञ्चालन भएका छन् । - मेडिकल ल्याब असिस्टेन्ट (१८ महिने ) - भेटेनेरी जे.टी.ए (१८ महिने ) - कृषि जे.टी.ए (१८ महिने ) - सिभल सब-ओभरसीएर (१८ महिने )

उद्देश्यहरु

By | 2018-08-05T11:13:35+00:00 August 5th, 2018|Uncategorised|

- स्वदेश तथा बिदेशमा Medical Lab Sector मा आवाश्यक पर्ने स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने । - स्वदेश तथा बिदेशमा Animal Health Sector मा आवाश्यक पर्ने स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने । - स्वदेश तथा बिदेशमा Agricultural Sector मा आवाश्यक पर्ने स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने । - स्वदेश तथा बिदेशमा Civil Constructive sector मा